एजेन्सी । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । जसमा उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् । जसमा भारतबाट कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, जसप्रीत बुमराह र अर्शदीप सिंह रहेका छन् ।…