४ कार्तिक २०८३, बुधबार । October 21, 2026

एकै परिवारका पाँचजना झुण्डिएको अवस्थामा फेला

एजेन्सी । भारतको मध्यप्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ। यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो। उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन्। राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन…