एजेन्सी । गौतम गम्भीरको प्रशिक्षणमा रहेको भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा जित निकालेको छ । पहिलो खेलमा श्रीलंकालाई ४३ रनले पराजित गर्दै टी–२० सिरिजमा भारतले १–० को अग्रता बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रनको उच्च स्कोर बनाएको थियो। उसका…