१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

बंगलादेशमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुग्यो

एजेन्सी । बङ्गलादेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् । बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनले देखाएको छ ।…