एजेन्सी । भारतको गुजरात राज्यमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु भएको छ। ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार गुजरातका ३३ जिल्ला वर्षाका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ। जसमा ११ जिल्लामा रेड अलर्ट जारी गरिएको छ भने २२ जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ। गुजरात सरकारका अनुसार हालसम्म…