३ आश्विन २०८३, शनिबार । September 20, 2026

बुण्डेस लिगाः नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात


१० भदौ २०८१, सोमबार  

117
Shares

एजेन्सी । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २–१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३–२ को जित हासिल गरेको हो । बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक एक गोल गरेका थिए भए एक गोल वोल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै वोल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए । यो जितपछि बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली