८ आश्विन २०८३, बिहिबार । September 24, 2026

गुजरातमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु


१३ भदौ २०८१, बिहिबार  

354
Shares

एजेन्सी । भारतको गुजरात राज्यमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु भएको छ।

४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार गुजरातका ३३ जिल्ला वर्षाका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ। जसमा ११ जिल्लामा रेड अलर्ट जारी गरिएको छ भने २२ जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ।

गुजरात सरकारका अनुसार हालसम्म बाढीका कराण ५ वटा राष्ट्रिय राजमार्गसहित ९३९ सडक बन्द भएका छन् भने ४१ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

गुजरातका विभिन्न सहरमा १२ फिटभन्दा बढी पानी जमेका कारण उद्धारमा समस्या भइरहेको पनि बताइएको छ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको