२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० क्रिकेटमा १० रनमा अलआउट हुँदै मंगोलियाले बनायो खराब कीर्तिमान

काठमाडौं । मंगोलिया आइसीसी टी–२० विश्वकप को एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । बिहीबार भएको सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो । मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २–२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको…