५ चैत्र २०८१, बुधबार । March 19, 2025

यूईएफए नेसन्स लिगः आयरल्यान्डमाथि इंग्ल्यान्डको सजिलो जित



एजेन्सी । इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको ग्रुप–टुमा शनिबार गणतान्त्रिक आयरल्यान्डलाई सजिलै २–० ले हराएको छ ।

युरो–२०२४ को समाप्तिमा प्रशिक्षक गेराथ साउथगेटले छोडयता इंग्ल्यान्ड पहिलो पल्ट खेलिरहेको थियो । ली कार्ल्सलीले निमित्त प्रशिक्षकको भूमिका निभाइरहेका छन् । उनको विजयी सुरुआतका लागि डब्ललिनमा भएको खेलमा डेक्लेन राइस र ज्याक ग्रेलिसले एक–एक गोल गरे ।

शनिबारका अन्य खेलमा ग्रुप–थ्रीमा जर्मनीले हंगेरीलाई ५–० र नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५–२ ले हरायो । यस्तै ग्रुप–वानमा अल्बानियाले युक्रेनलाई २–१ र ग्रुप–टुमा ग्रिसले फिनल्यान्डलाई ३–० ले पराजित गर्‍यो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर