२२ माघ २०८२, बुधबार । February 4, 2026

अहमदाबाद विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २४२ यात्रुको मृत्यु

काठमाडौं । भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परी गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित सबै यात्रु र चालकदलका सदस्यको ज्यान गएको छ। बिहीबार दिउँसो लन्डनको ग्याटविक विमानस्थलका लागि प्रस्थान गरेको एयर इन्डियाको फ्लाइट एआइ १७१ मा २४२ यात्रु र १० जना चालक दलका सदस्य सवार थिए। विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो।…