७ माघ २०८१, सोमबार । January 20, 2025

युइएफए च्याम्पियन्स लिगः पिएसजीमाथि आर्सनलको शानदार जित



एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले पिएसजीलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा आर्सनलले पिएसजीमाथि २–० को सहज जित हासिल गरेको हो। आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक–एक गोल गरेका थिए। पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो। यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ।

पिएसजीको यो हारपछि २ खेलमा ३ अंक भएको छ। अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेट्स्कसँग खेल्ने तालिका छ भने पिएसजीले पीएसभीसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको