२१ मंसिर २०८२, शनिबार । December 6, 2025

युइएफए नेसन्स लिगः रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट…