५ चैत्र २०८१, बुधबार । March 19, 2025

बंगलादेशविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिन स्वीप



एजेन्सी । बंगलादेशविरुद्धको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ।

गएराति सम्पन्न तेस्रो तथा अन्तिम बंगलादेशलाई १ सय ३३ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले कब्जा गरेको हो। भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए।

त्यस्तै यसअघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो । यसअघि गत बुधबार भएको दोस्रो खेलमा ८६ रनको शानदार जितसहित सिरिज एक खेल अगाबै आफ्नो पक्षमा पारेको थियो।

पहिलो खेलमा असोज २१ गते भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर