२२ माघ २०८२, बुधबार । February 5, 2026

इङलिश प्रिमियर लिगः चेल्सीमाथि लिभरपुलको सहज जित

एजेन्सी । जारी इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाह र कार्टिस जोन्सले एक एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल निकोलस ज्याक्स्सनले गरेका थिए । यो जितपछि लिभरपुलको ८ खेलमा २१ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको…