३ आश्विन २०८३, शनिबार । September 19, 2026

युइएफए च्याम्पियन्स लिगः शख्तर डोनेटस्कविरुद्ध आर्सनल विजयी


७ कार्तिक २०८१, बुधबार  

45
Shares

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले शख्तर डोनेटस्कलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले डोनेटस्कलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको २९औ मिनेटमा शख्तर डोनेटस्कका डिमीट्रो रिजनायकले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो आर्सनलको यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो जित हो ।

३ खेलमा ७ अंक हासिल गरेको आर्सनल लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै शख्तर डोनेटस्कको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली