५ असार २०८३, शुक्रबार । June 19, 2026

मेसीको ह्याट्रिकमा इन्टर मायामी फिफा क्लब विश्वकपमा छनोट


४ कार्तिक २०८१, आइतबार  

873
Shares

एजेन्सी । मेसीले कप्तानी गरिरहेको सकर लिग क्लब इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको छ।

मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६–२ गोल अन्तरले पराजित गर्दै २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको हो। मियामीको जितमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए। त्यस्तै लुइस स्वरेजले २ गोल गरे। इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ।

३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा