काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतले दोस्रो जित हासिल गरेको छ । गएराती भएको सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो । भारतले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४…