१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्राको सम्पत्ति १३ अर्ब ८० करोड भाट, ह्यान्डब्याग मात्रै २० लाख डलरको

एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार आफ्नो सम्पति विवरण सार्वजनिक गरकी छन् । सार्वजनिक विवरण अनुसार उनिसँग ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति रहेको छ । उनले उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २ सय भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको…