एजेन्सी । मंगलबार बिहान चीनमा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको । साथै १ सय ३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६ दशमलव ८…