४ असार २०८३, बिहिबार । June 19, 2026

बंगलादेशमा डुंगा दुर्घटना अपडेट


११ आश्विन २०७९, मंगलबार  

0
Shares

एजेन्सी। बंगलादेशमा डुंगा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

आईतबार उत्तरी बंगलादेशमा क्षमता भन्दा बढि यात्रु बोकेर मन्दिर जाँदै गरेको डुंगा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेकाहरु मध्य केही व्यक्ति बेपत्ता रहेको र उनिहरुको खोजी कार्य जारी रहेको स्थानिय अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार रहेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा