४ भदौ २०८३, बिहिबार । August 21, 2026

श्रृंखला र सिसनको ब्रेकअप भएको चर्चा


१२ आश्विन २०७९, बुधबार  

0
Shares

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र चर्चित भ्लगर तथा पोडकास्टर सिसन बानियाँले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एकअर्कालाई अनफलो गरेसँगै उनीहरुबीच ब्रेकअप भएको हो कि भनेर चर्चा सुरु भएको छ। केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए। श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए।

यसबीचमा सामाजिक संजालमा एकअर्कालाई अनफलो गर्नुले उनीहरुको प्रशंसकले पक्कै केही कुरा बिग्रिएको हो कि भनेर प्रश्न गरिरशेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध