७ चैत्र २०८२, शनिबार । March 21, 2026

‘पिताम्बर’ र ‘कर्मा’, एक्सन प्रेमीका लागि दुई नयाँ नेपाली फिल्म रिलिज

काठमाडौं | दुई बहुप्रतीक्षित नेपाली एक्सन फिल्महरू ‘पिताम्बर’ र ‘कर्मा’ आज(शुक्रबार) बाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन्। दुवै फिल्मलाई दर्शकमाझ चर्चा कमाउन सफल भएकाले शुक्रबारको यो प्रतिस्पर्धालाई नेपाली फिल्म उद्योगले चासोका साथ हेरिरहेको छ। ‘पिताम्बर’ले अन्य फिल्मको तुलनामा व्यापक शो पाएको छ। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्लजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको यस फिल्मले…