काठमाडौं । चर्चित अभिनेता सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’ बन्ने भएको छ । अस्त्र फिल्म्सले निर्माण गर्न लागेको यस फिल्मलाई प्रकाश कर्णले लेखन तथा निर्देशन गर्नेछन् भने पटकथा वर्षा पौडेलले तयार पारेकी छिन् । कर्ण र पौडेल दुवै यसमा रचनात्मक निर्देशकको भूमिकामा रहनेछन् । फिल्ममा सौगात मल्लसँगै सोफी धरेलले प्रमुख अभिनेत्रीको रूपमा डेब्यू गर्न…