काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका खर्च विवरण नबुझाउने झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ । आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको सोही अनुरुप उनीहरुको नाम सिस्टममै ब्लक गरिएको आयोगले जनाएको छ । खर्च विवरण नबुझाएकाहरु आसन्न…