२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सोही अनुसार आज, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ३२ पैसा र बिक्री…