३ आश्विन २०८३, शनिबार । September 19, 2026

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार…