१ आश्विन २०८३, बिहिबार । September 18, 2026

११ दशमलव ६० अंकले घट्यो नेप्से


१२ असार २०८१, बुधबार  

18
Shares

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ११ दशमलव ६० अंकले घटेको छ ।

मंगलबार ५ दशमलव ६० अंकले बढेको नेप्से सूचक बुधबार ० दशमलव ५६ प्रतिशतले घट्दै २ हजार ६० दशमलव १६ विन्दुमा झरेको हो । बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसमा सबैभन्दा बढी नेपाल फाइनान्सको १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने गुडवील फाइनान्सको १५ करोड १६ लाख ४९ हजार रुपैयाँ र एनआरएन इन्फास्ट्रक्चर डभलपमेन्ट लिमिटेडको १३ करोड ३३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

५७ कम्पनीको सेयर मूल्य बढ्दा हाज १८६ कम्पनीको मूल्य घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ