२१ मंसिर २०८२, शनिबार । December 7, 2025

यस्तो छ काठमाडौं, ललितपुर, भरतपुर र विराटनगर महानगरपालिकाको बजेट

काठमाडौं महानगरपालिकाको बजेटदेशकै ठूलो काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार आयोजित १५औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् । उनले २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न उक्त अनुमानित बजेट तयार परेको बताएकी छन् ।…