३ आश्विन २०८३, शनिबार । September 19, 2026

आइतबार ५ दशमलव ३७ अंकले घट्यो नेप्से, ४ अर्ब बढीको कारोबार


९ असार २०८१, आइतबार  

18
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५ दशमलव ३७ अंकले घटेर २०६२ दशमलव ९४ अंकमा सिमित भएको हो ।

आइतबार कुल २ सय ४७ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ६४ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् आयोजना र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ दशमलव ५८ प्रतिशतले घट्यो । सनराइच ब्लुचिप फन्डको मूल्य ५ दशमलव २४ प्रतिशतले घट्यो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ