काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ। यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१० दशमलव ५९ को बिन्दुमा पुग्दा ५ वटा…