१९ श्रावण २०८३, मंगलबार । August 5, 2026

सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


३१ असार २०८१, सोमबार  

636
Shares

काठमाडौं । सोमबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो । प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर