९ चैत्र २०८२, सोमबार । March 23, 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि साउन २९ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख…