३ आश्विन २०८३, शनिबार । September 19, 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?


२ भदौ २०८१, आइतबार  

3.5k
Shares

काठमाडौं । आइतबार सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि साउन २९ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार भने छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ कायम रहेको थियो । आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय १० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ