६ असार २०८३, शनिबार । June 21, 2026

साताको पहिलो कारोबारको दिन नेप्सेमा ५६ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दुमा पुगेको छ । आइतबार ३३७ कम्पनीका १ लाख ३० हजार ६ सय ३२ पटकको कारोबारमा २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद…