दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ। निगमको एउटा जहाज ‘ग्राउण्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने तय भएको हो । प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ जाने र १२ः२० मा फर्किने तालिका रहेको छ । हाल दाङबाट काठमाडौं जाँदा सात हजार १०० र काठमाडौंबाट दाङ आउँदा सात…