१४ श्रावण २०८३, बिहिबार । July 31, 2026

यो दशैंमा भाटभटेनीबाट सामान किन्दा यति धेरै फाइदा

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा छुट प्रदान गर्ने भएको छ। असोज १७ गते देखि कात्तिक २२ गतेसम्म रहने यस योजनामा सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ। त्यसैगरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५०…