२८ भदौ २०८३, आइतबार । September 13, 2026

निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार घटेर तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार १७५ रुपैयाँ कायम भएको…