६ फाल्गुन २०८१, मंगलबार । February 18, 2025

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मुल्य १० रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२६ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक बर्षको माघ मसान्तसम्म नेपालको सार्वजनिक ऋण

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

आगामी वर्षका लागि १९ खर्ब बजेट ‘सिलिङ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको

क्यानडाको टोरन्टो विमानस्थलमा विमान दुर्घटना, ३ जनाको अवस्था गम्भिर

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ ।

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः