काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधवार शेयर बजार परिसूचक नेप्से २६ दशमलव शून्य सात अङ्कले घटेको छ । आज नेप्से २६ अंकले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार…