७ चैत्र २०८२, शनिबार । March 21, 2026

नेप्सेमा दोहोरो अङ्कको उछाल, कारोबार रकम १६ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार दोहोरो अङ्कले उकालो लागेको छ। आज नेप्से २१.७६ अङ्कले वृद्धि भई २८९२.७२ बिन्दुमा पुगेर बन्द भएको हो। सोमबारको कारोबारमा ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कूल कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ…