१५ जेष्ठ २०८३, शुक्रबार । May 29, 2026

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४ सय रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको…