२३ माघ २०८२, बिहिबार । February 6, 2026

मंगलबार तोलामा कतिले घट्यो सुुनको भाउ ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (मंगलबार) सुनको भाउ घटेर तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतार सुन तोलामा १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा ८ सय रुपैयाँले…