काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ६ दशमलव १६ अंकले बढेर २ हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको…