७ चैत्र २०८२, शनिबार । March 21, 2026

पेट्रोल सस्तियो, डिजेल, मट्टितेल र हवाई इन्धन भने महँगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। निगमले पेट्रोल सस्तो बनाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने बढाएको छ। निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। यता डिजेल…