काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से ६ दशमलव ७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ९९ अंकमा पुगेर रोकिएको छ । आज ३ सय ११ कम्पनीका ७४ हजार ४ सय ३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३…