४ असार २०८३, बिहिबार । June 19, 2026

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोड बढीको कारोबार


७ माघ २०८१, सोमबार  

63
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बृद्धि भएको छ ।

आज नेप्से ६ दशमलव ७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ९९ अंकमा पुगेर रोकिएको छ । आज ३ सय ११ कम्पनीका ७४ हजार ४ सय ३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।

बैंक, विकास बैंक, हाइड्रोपावर र माइक्रो फाइनान्समा पनि सोमबार गिरावट आयो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा