८ चैत्र २०८२, आइतबार । March 23, 2026

टिभिएस एक्सचेञ्ज मेनिया, २ वर्ष सम्म निशुल्क पार्टस लगायत आकर्षक अफरहरु

काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कलंकी, रुद्रबजारमा महा एक्सचेञ्ज मेनिया सचालनमा ल्याएको छ । नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल म्यानेजर देवेन्द्र ढुंगानाले जानकारी दिएका छन् । टिभिएसको सबै भन्दा पुरानो लेगेसि भएको अपाचे सिरिजमा २ बर्ष सम्मको पिरियोडिक पार्टस…