७ चैत्र २०८२, शनिबार । March 21, 2026

सुनको भाउले फेरि तोड्यो रेकर्ड, तोलामा पुग्यो १ लाख ९९ हजार ४ सय

काठमाडौं । नेपालमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ। यसअघि साउन २० गते तोलाको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो। हिजोको तुलनामा आजको भाउ उच्च रहेको छ,…