काठमाडौं । सातादेखि निरन्तर गिरावट भइरहेका पुँजीबजारमा आज(सोमबार) सकारात्मक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अंकले वृद्धि हुँदै २,६४० दशमलव ७८ मा पुगेको छ। आज (सोमबार) ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर खरिद-बिक्री भएका छन्, जसको कुल कारोबार रकम रु ४.४८ अर्ब रहेको छ। सार्वजनिक सबै समूहका…