५ असार २०८३, शुक्रबार । June 20, 2026

सेयर बजारमा गिरावटः नेप्से १६.९५ अंकले ओरालो, कारोबार रकम ५.७९ अर्ब

काठमाडौं । आजको सेयर बजारमा नेप्से परिसूचक १६.९५ अंकले घट्दै २,६७६.१७ विन्दुमा झरेको छ। यससँगै बजार शून्य दशमलव ६२ प्रतिशतले ओरालो लागेको हो। कुल ४२ कम्पनीको सेयर मूल्य वृद्धि भएपनि २०१ कम्पनीको सेयर मूल्य घट्यो । कारोबारको हिसाबले ५६,५४८ पटकको कारोबारबाट ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज १…